Category Archives: News

हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा […]

स्नातकोत्तर तहमा कक्षा संचालन सम्वन्धि सूचना

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातकोत्तर तह MBS तथा M.Ed. प्रथम तथा द्धितीय वर्षको कक्षा संचालन यहि माघ १८ गते आइतवारदेखि संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उच्च माध्यमिक शिक्षा परिषद्को सूचना अनुसार २०७१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम मितिः २०७१÷१०÷२७ गते सम्म भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा यस […]

madhya bindu multiple campus
हार्दिक मंगलमय शुभकामना

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७१ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७१ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै यस पुनित पर्वहरुको अवसरमा […]

दोश्रो प्रवेश परीक्षा सम्वन्धि अत्यन्त जरुरी सूचना।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोती नवलपरासीमा केहि सिमित सिटका लागि +2 तर्फ विज्ञान समुह कक्षा ११ का लागि मिति २०७१ आषाढ १८ गते दोश्रो प्रवेश परीक्षा हुने ब्यहोरा जानकारी गराइन्छ ।

मध्यविन्दु वहुमुखी क्याम्पसको प्रवेश परीक्षा सम्वन्धी सूचना ।

एस.एल.सी उत्तिर्ण विद्यार्थीहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै यस मध्यविन्दु वहुमुखी क्याम्पस कावासोती नवलपरासीमा अत्याधुनिक प्रयोगशाला सहित विशेष ब्यस्थापनका साथ विज्ञान समुहका कक्षा संचालन भएकोमा शैक्षिक वर्ष २०७१÷०७२ का लागि कक्षा ११ को प्रवेश परीक्षा २०७१ साल असार ११ गते वुधवार विहान ८ः०० वजे संचालन हुने भएकोले सम्वन्धित विद्यार्थीहरुलाई उक्त परीक्षामा सहभागि भई आफ्नो स्थान सुरक्षित […]

गर्मि विदा सम्वन्धि सूचना ।

यहि मिति २०७१÷०२÷२५ गते देखि २०७१÷०३÷१५ गते सम्म गर्मि विदा रहने ब्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ । पुनश्चः – स्नातक तह द्वितीय वर्षको औपचारिक कक्षा समाप्त भएतापनि पठन–पाठन वाँकी रहेको अवस्थामा सम्वन्धित विषयका प्राध्यापकहरुको समन्वयमा विदाको समयमा पनि कक्षा संचालन हुनेछ । – २०७१आषाढ १६ गते सोमवारदेखि स्नातक तह प्रथम वर्षको नियमित कक्षा संचालन हुनेछ […]

Project work सम्वन्धि सूचना ।

यस क्याम्पसमा उच्च माध्यमिक तह तर्फ कक्षा ११ तथा कक्षा १२ मा  ब्यवस्थापन समुह अन्तरगत कम्प्युटर साइन्स विषय लिइ अध्ययनरत विद्यार्थीहरुको Project work Presentation and Viva कार्यक्रम कक्षा ११ को मिति २०७० चैत्र २९ गते शनिवार विहान ७.०० वजे तथा कक्षा १२ को  मिति २०७० चैत्र २९ गते शनिवार विहान १.०० वजे देखि संचालन हुनेछ […]