Category Archives: nepal

Exam Application Form Fill Up Notice (MBS 1st Semester)

As per the notice by TU, Faculty of Management, Examination Controller Office, it is notified to all the students of Master of Business Studies (MBS) admitted in 2022 AD (MBS 1st Sem. Regular Examinee) and the students admitted before 2022 AD (Partial Examinee) for examinations form fill up which is going to be held in […]

प्रभातफेरी कार्यक्रमको लागि हार्दिक निमन्त्रणा

मिति २०७९ पौष ०१ गते विहान १० बजे क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो पटक QAA AWARD प्राप्त गर्न सफल भएको अवसरमा आयोजित दिव्य उत्सवमा क्याम्पस सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीज्यूहरु, क्याम्पस सभाका सदस्यज्यूहरु, अभिभावकज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीज्यूहरु, शिक्षाप्रेमी महानुभावहरु, पत्रकारज्यूहरु, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा पूर्व विद्यार्थीहरु, सामाजिक संघसंस्थाहरु, राजनितिक दलहरु लगायत क्याम्पसका […]