मध्यविन्दु वहुमुखी क्याम्पसको प्रवेश परीक्षा सम्वन्धी सूचना ।

एस.एल.सी उत्तिर्ण विद्यार्थीहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै यस मध्यविन्दु वहुमुखी क्याम्पस कावासोती नवलपरासीमा अत्याधुनिक प्रयोगशाला सहित विशेष ब्यस्थापनका साथ विज्ञान समुहका कक्षा संचालन भएकोमा शैक्षिक वर्ष २०७१÷०७२ का लागि कक्षा ११ को प्रवेश परीक्षा २०७१ साल असार ११ गते वुधवार विहान ८ः०० वजे संचालन हुने भएकोले सम्वन्धित विद्यार्थीहरुलाई उक्त परीक्षामा सहभागि भई आफ्नो स्थान सुरक्षित राख्नुहुन जानकारी गराउछौ ।
फाराम वितरण आषाढ ५ गते देखि भइरहेको छ । साथै कम्प्युटर साइन्स सहित ब्यवस्थापन, मानविकी र शिक्षा समुहमा अंग्रजी तथा नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको ब्यहोरा सहर्ष जानकारी गराउछौ ।