दोश्रो प्रवेश परीक्षा सम्वन्धि अत्यन्त जरुरी सूचना।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोती नवलपरासीमा केहि सिमित सिटका लागि +2 तर्फ विज्ञान समुह कक्षा ११ का लागि मिति २०७१ आषाढ १८ गते दोश्रो प्रवेश परीक्षा हुने ब्यहोरा जानकारी गराइन्छ ।