हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी एवं शुभ दीपावली, छठ पर्व २०७१ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
साथै यस पुनित पर्वहरुको अवसरमा त्रि.वि.वि. तर्फ स्नातक तहका लागि मिति २०७१ आश्विन ९ गते देखि २०७१ कार्तिक ९ गते सम्म विदा रहनेछ र उच्च माध्यामिक तह लागि २०७१ आश्विन २१ गते सम्म विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।