Project work सम्वन्धि सूचना ।

यस क्याम्पसमा उच्च माध्यमिक तह तर्फ कक्षा ११ तथा कक्षा १२ मा  ब्यवस्थापन समुह अन्तरगत कम्प्युटर साइन्स विषय लिइ अध्ययनरत विद्यार्थीहरुको Project work Presentation and Viva कार्यक्रम कक्षा ११ को मिति २०७० चैत्र २९ गते शनिवार विहान ७.०० वजे तथा कक्षा १२ को  मिति २०७० चैत्र २९ गते शनिवार विहान १.०० वजे देखि संचालन हुनेछ ।