गर्मि विदा सम्वन्धि सूचना ।

यहि मिति २०७१÷०२÷२५ गते देखि २०७१÷०३÷१५ गते सम्म गर्मि विदा रहने ब्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ ।
पुनश्चः
– स्नातक तह द्वितीय वर्षको औपचारिक कक्षा समाप्त भएतापनि पठन–पाठन वाँकी रहेको अवस्थामा सम्वन्धित विषयका प्राध्यापकहरुको समन्वयमा विदाको समयमा पनि कक्षा संचालन हुनेछ ।
– २०७१आषाढ १६ गते सोमवारदेखि स्नातक तह प्रथम वर्षको नियमित कक्षा संचालन हुनेछ ।
– परीक्षा फाराम लगायत अन्य प्रशासनिक कामको लागि सार्वजनिक विदाको दिनहरु वाहेक विहान ६ः३० देखि १०ः३० सम्म प्रशासन खुल्ला रहनेछ ।