Category Archives: nepal

हार्दिक शुभकामना ।

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा क्याम्पस सभाका सदस्यज्यूहरु, सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना […]

स्नातकोत्तर तह द्वितिय बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह द्धितीय खण्ड MBS र M.Ed तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५/०६/१९ गते शुक्रवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।  

सूचना

उपर्युक्त सम्वन्धमा क्याम्पसको शैक्षिक क्यालेन्डरमा हरिबोधनी एकादशीको उपलक्ष्यमा यही मिति २०७३/०७/२५ गते स्थानीय विदा उल्लेख भएकोमा स्थानीय स्तरमा हुने मेला तथा वास्तवीक एकादशी पर्व कार्तिक २६ गते भएकोले सोही अनुसार कार्तिक २६ गते शुक्रबार मात्र स्थानीय विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्नातक तह तृतीय वर्षको कक्षा संचालन सम्वन्धी सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातक तह अन्तरगत तृतीय वर्षको कक्षा संचालन २०७३ साल श्रावण १७ गते देखि हुने संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातक तह द्वितीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मितिः २०७३/०१/२५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।

हार्दिक शुभकामना ।

नव वर्ष २०७३ को पुनित अवसरमा सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, क्यम्पससंग सम्वन्धित सम्पूर्ण महनुभावहरु एवं आम नेपाली दाजुभाई दिदि वहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नया वर्ष विदा, २ गते स्थानिय विदा र ३ गते रामनवमी को […]