Category Archives: News

विदा सम्वन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार यही फागुन १५ गते महाशिवरात्रिको दिन क्याम्पस विदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विदा सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस क्याम्पसको क्यालेण्डरमा उल्लेख भए वमोजिम मिति २०७० फाल्गुण ७ गते प्रजातन्त्र दिवसको दिन क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विषयः– परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७० सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिनवर्षे स्नातक तह तृतीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तर्फका विद्यार्थीहरुले तपसिल वमोजिमको प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं […]

विषयः भाषा शिक्षण सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु वहुमुखी क्याम्पस र जापान स्थित NPO International Education Cooperate promote organization ( IEO) दुवै संस्थाहरुको विचमा शैक्षिक परामर्श एवं सहयोगको आदान–प्रदान गर्ने र जापानिज Volunteer द्धारा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु मध्ये जापानिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भाषा अध्यापन गराउने सहमति भए अनुसार भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले तपसिल वमोजिमको प्रक्रिया […]

विषय– हार्दिक श्रद्धान्जली ।

यस क्याम्पसमा प्राध्यापनरत अति मिलनसार मित्र शिक्षण सहायक एवं क्याम्पस सभाका सदस्य सन्तोष न्यौपानेको मिति २०७० वैशाख १३ गते शुक्रवारको दिन मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन हुन पुगेकोले हामी अत्यन्त मर्माहत भएका छौ । यस दःुखद घडीमा स्व. सन्तोष न्यौपानेप्रति भावपुर्ण श्रद्धान्जली अर्पण  गर्दै शोक सन्तप्त परिवारजन एवं शुभचिन्तक सवैमा  शोकलाई शक्तिमा परिणत गर्ने साहस […]

हार्दिक शुभकामना

विषयः– हार्दिक शुभकामना । उपर्युक्त सम्वन्धमा नव वर्ष २०७० को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मिति २०६९ साल चैत्र ३० गते विहान ८ः०० बजे शुभकामना आदान […]

News:Happy New year 2070

Happy New Year to all Our Dear Parents and Students …2070 May this year brings a lot of happiness in your life click this sitehop over to this web-sitevisit sitelistdo elf bars have nicotinemous phone casehot sale

News:Result Published

Result of Pre-board Examination of +2 Has been published ..For more Visit download page to see marks. their websitesuper clone watchesphone case australiaelf bar vape advent calendarwebpage