हार्दिक शुभकामना

विषयः– हार्दिक शुभकामना ।
उपर्युक्त सम्वन्धमा नव वर्ष २०७० को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मिति २०६९ साल चैत्र ३० गते विहान ८ः०० बजे शुभकामना आदान प्रदान कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
पुनश्चः मिति २०७० वैशाख १ गते आइतवार का दिन नववर्षको उपलक्ष्यमा क्याम्पसको क्यालेण्डरमा ब्यवस्था भए वमोजिम क्याम्पस विदा रहने ब्यहोरा समेत सम्वन्धित सवैमा सूचित गरिन्छ ।

coque telephone personnalisephone cover泻邪泻 锌芯薪褟褌褜 褔褌芯 褝谢褜褎 斜邪褉 蟹邪褉褟写懈谢褋褟ideal of sweden handyhullephone case lanyardgrappige telefoonhoesjes