छात्रवृत्ति सम्वन्धी सूचना ।

शैक्षिक वर्ष २०७०÷२०७१ मा स्नातक तह अन्तरगत प्रथम, द्वितीय तथा तृतीय वर्षमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन आह्वान गरेकोले आन्तरिक परीक्षामा सहभागी भएका गरीव तथा जेहेन्दार विद्यार्थीहरुले तपसिलको मितिसम्ममा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।
तपसिल
हालसालै खिचेको फोटोः १ प्रति
फाराम भर्ने अन्तिम मितिः– २०७०÷१२÷१८ गते सम्म