हार्दिक शुभकामना ।

नव वर्ष २०७३ को पुनित अवसरमा सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, क्यम्पससंग सम्वन्धित सम्पूर्ण महनुभावहरु एवं आम नेपाली दाजुभाई दिदि वहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
साथै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नया वर्ष विदा, २ गते स्थानिय विदा र ३ गते रामनवमी को उपलक्ष्यमा क्याम्पस विदा रहने ब्यहोरा समेत सम्वन्धित सवैमा सूचित गरिन्छ ।
पुनश्चः उच्च माध्यमिक तह तर्फ कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सम्वन्धित प्राध्यापकहरुसंग समन्वय गरि परीक्षा तयारीमा लागि उत्साहपूर्वक परीक्षामा सहभागी भइ सफलता प्राप्त गर्न समेत शुभकामना सहित सूचित गरिन्छ ।