Category Archives: News

2081-10-24-TU-Chance-Exam-2081
मौका परीक्षा आवेदन फाराम सम्बन्धी सूचना ।

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौंथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना ।

छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सूचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०८०/०८१ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  तपसिलः मितिः २०८१/०२/१७ गते विहिबार समयः विहान ठिक ०८ः३० बजे