Category Archives: News

Exam Application Form Fill Up Notice (MBS 3rd Sem.).

As per the notice by TU, Faculty of Management, Examination Controller Office, it is notified to all the students of Master of Business Studies (MBS) 3rd semester (Regular & Partial) for examinations form fill up which is going to be held in the third week of Jestha, 2079. Application form submission deadline: 2079/02/03

त्रि.वि. रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक बर्ष २०७८/०७९ (२०२१) मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्ष/सेमेष्टर BBS, B.Ed., BA, BBAर BICTE कार्यक्रममा भर्ना भई अध्ययनरत बिद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा बिद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । फाराम भर्ने अन्तिम मितिः […]