Category Archives: News

IMG_4005
Completion of BICTE 1st & 2nd Semester Orientation Program

मिति २०७९ माघ १७ गते मंगलबारको दिन मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुरमा सञ्चालित BICTE (Bachelor of Information & Communication Technology Education) 1st & 2nd Semester मा अध्ययनरत विद्यार्थीहरुको Orientation Program मा Presenters/facilitators को भूमिका निर्वाह गर्नुहुने TU Faculty of Education, IT Department Head, Lecturer Mr. Romkant Pandey ज्यूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पसका […]

5
Completion of Two Days Workshop

Research Management Cell मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरद्वारा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकज्यूहरुलाई Research मा सहयोग पु¥याउने उद्देश्यका साथ मिति २०७९ माघ ७ र ८ गते आयोजित USE OF LATEST STATISTICAL TOOLS AND ITS IMPLICATION IN ACADEMIC WRITING AND PUBLICATION शिर्षकमा दुई  दिने प्रशिक्षण कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालय Social Science & Education Program, Coordinator Assoc. Prof. Dr. […]

1b
जनता बहुमुखी क्याम्पस, इटहरी तथा सुकुना बहुमुखी क्याम्पस, मोरङ प्रति हार्दिक आभार तथा धन्यवाद

मध्यविन्दु बहुमुखी क्याम्पसको भ्रमण समितिद्धारा आयोजित ५ दिने शैक्षिक भ्रमणमा सहभागी १९ जना प्राध्यापक तथा कर्मचारीज्यूहरुलाई मिति २०७९ पुष २४ गते इटहरी जिल्लामा अवस्थित जनता बहुमुखी क्याम्पसद्धारा स्वागत गरी त्यहाँको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधिहरुको विषयमा जानकारी प्रदान गर्नुहुने आदरणीय क्याम्पस प्रमुखज्यू डा. गिता अधिकारी, सहायक क्याम्पस प्रमुख डा. टोलानाथ काफ्लेज्यू लगायत सम्पूर्ण प्राध्यापक तथा […]

IMG_2893
हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई हार्दिक आभार तथा धन्यवाद

  मध्यविन्दु बहुमुखी क्याम्पसको भ्रमण समितिद्धारा आयोजित ५ दिने शैक्षिक भ्रमणमा सहभागी १९ जना प्राध्यापक तथा कर्मचारीज्यूहरुलाई मिति २०७९ पुष २३ गते मकवानपुर जिल्लामा अवस्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टद्धारा स्वागत गरी त्यहाँको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधिहरुको विषयमा जानकारी प्रदान गर्नुहुने आदरणीय क्याम्पस प्रमुखज्यू श्री पूरनबहादुर जोशी तथा प्रशासकीय प्रमुख श्री कृष्णप्रसाद श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद […]

Inter-College Cricket Tournament मा मध्यविन्दु बहुमुखी क्याम्पस विजयी।

Royal Cricket Academy द्वारा आयोजित नवलपुर जिल्ला स्तरीय Inter-College Cricket Tournament मा सहभागी आठवटा कलेजहरु बिच भएको Cricket Tournament मा प्रथम स्थान सहित नगद रु.५०,०००।– (प्रमाणपत्र, मेडल र शिल्ड) प्राप्त गरी MMC Cricket Team Champion बन्न सफल भएकोमा सहभागी सम्पूर्ण खेलाडी विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकानमा व्यक्त गर्दछौं ।