Category Archives: News

कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तर्गत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।  तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा […]

स्नातक तह तेस्रो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने चार बर्षे/तिन बर्षे स्नातक तह तेस्रो बर्षका मानविकी, व्यावस्थापन र शिक्षा संकाय तर्फको वार्षिक परीक्षाका लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरागरी २०७४ माघ ९ गते मंगलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको […]

विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा भोली मिति २०७४/०९/१० गते सोमबार इसाई धर्मावलम्बीहरुको विशेष पर्व क्रिसमस डे को उपलक्ष्यमा नेपाल सरकार गृह मन्त्रालयद्वारा सार्बजनिक विदा दिने निर्णय गरे अनुसार उक्त दिन क्याम्पस विदा रहने र ११ गते मगंलबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।  

Bachelor 1st Year का लागि रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता (Registration) गर्नका लागि तपसिल बमोजिमको प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ ।यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हुने छैन । तपसिल : १. फाराम भर्ने […]

परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने चार बर्षे स्नातक तह चौथो बर्ष व्यावस्थापन संकाय तर्फको वार्षिक परीक्षाका लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७४/०८/२५ गते सोमबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ  । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट […]

हार्दिक शुभकामना ।

उपर्युक्त सम्बन्धमा नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पुनीत अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, संचालक समिति, क्याम्पस सभाका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।  साथै क्याम्पसको शैक्षिक क्यालेण्डरमा […]

शुभकामना आदान प्रदान ।

उपर्युक्त सम्बन्धमा नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पुनीत अवसरमा तपसिल मिति, समय र स्थानमा गजल, मुक्तक वाचन सहित शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएकाले सो कार्यक्रममा उपस्थित हुनका निम्ति सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुमा सूचित गरिन्छ । पुनश्चः दिवाकालीन समयका सम्पूर्ण कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ । […]

सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७४/०६/०३ गते संविधान दिवसको उपलक्ष्यमा क्याम्पस विदा रहने र ४ गते बुधवार नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ।