कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
२०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तर्गत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनु पर्नेछ । यस […]