Category Archives: News

एम.एड. दोस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा प्रकाशित सूचना अनुसार २०७८ साल मङ्सिर महिनामा सञ्चालन हुने एम. एड. दोस्रो सेमेष्टरको परीक्षामा सम्मिलित हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेकोले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ कार्तिक २९ गते । […]

Exam Application Form Fill Up Notice (MBS 4th Sem.)

As per the notice by TU, Faculty of Management, Examination Controller Office, it is notified to all the students of Master of Business Studies (MBS) 4th semester (Regular & Partial) for examinations form fill up which is going to be held in the fourth week of Mansir, 2078. Application form submission deadline: 2078/07/29 Please contact […]

तिन बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७८ सालमा सञ्चालन हुने तिन बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा दिने मानविकी सङ्कायका नियमित तथा आंशिकतर्फका विद्यार्थीहरुले र शिक्षाशास्त्र सङ्कायका आंशिकतर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी […]

स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुको सूचनाअनुसार २०७८ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष व्यवस्थापन र शिक्षा सङकायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ । परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७८ असोज १९ गते । अन्य जानकारीका […]