गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यस क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम यस क्याम्पसमा संञ्चालित स्नातक तथा स्नातकोत्तर तहका लागि यहि जेष्ठ १६ गतेदेखि आषाढ १५ गते सम्म गृष्मकालिन विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः
१.प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।