हार्दिक शुभकामना ।

नव वर्ष २०७२ को पुनित अवसरमा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, आम अभिभावक, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरु एवंम् सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
पुनश्चः यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा ब्यवस्था भए वमोजिम मिति २०७२ वैशाख १ गते मंगलवारको दिन नववर्षको उपलक्ष्यमा क्याम्पस विदा रहने ब्यहोरा समेत सम्वन्धित सवैमा सूचित गरिन्छ ।