सूचना

उपर्युक्त सम्वन्धमा क्याम्पसको शैक्षिक क्यालेन्डरमा हरिबोधनी एकादशीको उपलक्ष्यमा यही मिति २०७३/०७/२५ गते स्थानीय विदा उल्लेख भएकोमा स्थानीय स्तरमा हुने मेला तथा वास्तवीक एकादशी पर्व कार्तिक २६ गते भएकोले सोही अनुसार कार्तिक २६ गते शुक्रबार मात्र स्थानीय विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।