सूचना ।

यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम मिति २०७१ माघ १६ गते शहिद दिवसका दिन क्याम्पस विदा रहने ब्यहोरा जानकारी गराइन्छ ।