छात्रवृत्ति आवेदन फाराम सम्वन्धी सूचना ।

यस क्याम्पसमा स्नातकतह तर्फ वि.ए., वि.वि.यस. तथा वि.एड.  मा अध्ययनरत विद्यार्थीहरुलाई यस वर्ष प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि आन्तरिक परीक्षा दिएका  इच्छुक गरिव तथा जेहेन्दार विद्यार्थीहरुले २०७१÷१२÷२५ गते सम्म  सम्ममा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ ।