छात्रवृत्ति अन्तवार्ता सम्बन्धी सूचना ।

यस क्याम्पसमा स्नातक तह व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०८०/०८१ मा प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका विद्यार्थीहरुको छनौट अन्तरवार्ता तपसिल अनुसार हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

तपसिलः

मितिः २०८१/०२/१७ गते विहिबार

समयः विहान ठिक ०८ः३० बजे