Category Archives: News

Exam Application Form Fill Up Notice for MBS 2nd & 4th Sem.

As per the notice by TU, Faculty of Management, Examination Controller Office, it is notified to all the students of Master of Business Studies (MBS) 2nd & 4th semester (Regular & Partial) for examinations form fill up which is going to be held in the last week of Falgun, 2076. Application form submission deadline: 2076/10/21

कक्षा ११ र १२ मा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको सूचना अनुसार २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने +२ तह अन्तरगत कक्षा ११ र १२ को वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः १. कक्षा ११ः २०७६ […]

हिउँदे विदा सम्बन्धी सूचना ।

२०७६ पौष १५ गते मङेगलबारका दिन तमु ल्होसारको उपलक्ष्यमा क्याम्पस विदा रहने र यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्र्तगत बार्षिक प्रणालीमा सञ्चाालित स्नातक तह (BBS, B.Ed., BA) का लागि पौष १६ गते बुधबार देखि माघ ३ गते शुक्रबार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको […]

+२ तहतर्फ छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/२०७७ मा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ विज्ञान, व्यावस्थापन, शिक्षा र मानविकी समुहमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता तपसिल वमोजिमको मिति र समयमा हुने व्यहोरा जानकारी गराइन्छ । पुनश्चः अन्तरवार्तामा सहभागि नहुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छैन । तपसिल अन्तरवार्ता […]

वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिता सम्बन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार तपसिल मिति तथा समयमा वक्तृत्वकला तथा कविता/गजल वाचन प्रतियोगिताको आयोजना गरिएकाले सो प्रतियोगितामा भाग लिन इच्छुक यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सो कार्यक्रममा अतिथि/श्रोताका रुपमा उपस्थित भइदिनुहुन सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुमा हार्दिक अनुरोध छ । तपसिलः मिति ः २०७६ मङ्सिर […]

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

यस क्याम्पसमा शैक्षिक बर्ष २०७६/०७७ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । तपसिलः ःफाराम भर्ने अन्तिम मितिः २०७६ पुस २९ गते […]

स्नातक तह चौथो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह चौथो बर्ष व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७६ पुस ८ गते मङ्गलबार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ । अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।