स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक र ३ बर्षे स्नातक तहको समयसिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुका लागि समेत परीक्षा आवेदन फाराम खुला गरेकोले फाराम भर्न छुट भएका विद्यार्थीहरुले […]
Preboard Exam Schedule-2077
For Bachelor First & Second Year (BBS, B.Ed. & BA)
स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुका लागि आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७७ असोज […]