+२ तहतर्फ छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/२०७७ मा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ विज्ञान, व्यावस्थापन, शिक्षा र मानविकी समुहमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता तपसिल वमोजिमको मिति र समयमा हुने व्यहोरा जानकारी गराइन्छ ।
पुनश्चः अन्तरवार्तामा सहभागि नहुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छैन ।
तपसिल
अन्तरवार्ता हुने मितिः– २०७६/०९/०९ गते बुधवार ।
समयः दिँउसो २ः ३० बजे देखि