हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई हार्दिक आभार तथा धन्यवाद

 

मध्यविन्दु बहुमुखी क्याम्पसको भ्रमण समितिद्धारा आयोजित ५ दिने शैक्षिक भ्रमणमा सहभागी १९ जना प्राध्यापक तथा कर्मचारीज्यूहरुलाई मिति २०७९ पुष २३ गते मकवानपुर जिल्लामा अवस्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टद्धारा स्वागत गरी त्यहाँको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधिहरुको विषयमा जानकारी प्रदान गर्नुहुने आदरणीय क्याम्पस प्रमुखज्यू श्री पूरनबहादुर जोशी तथा प्रशासकीय प्रमुख श्री कृष्णप्रसाद श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।