हिउँदे विदा सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस मध्यविन्दु बहुमुखी क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम पौष १५ गते तमु ल्होसारको अवसरमा क्याम्पस विदा रहने र त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित स्नातक तथा स्नाकोत्तर तहका(बिहानी र सन्ध्याकालीन सिफ्ट) लागि मात्र पौष १७ गतेदेखि माघ २ गते सम्म शीतकालीन (जाडो) विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। २०७३ माघ ३ गते सोमवारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुनेछ ।
पुनश्चः
१. विद्यार्थी भर्ना, रजिष्ट्रेशन फाराम, परीक्षा फारम तथा अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहान ६ः३० वजे देखि १०ः१५ वजे सम्म क्याम्पस प्रशासन खुला रहनेछ ।
२. स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु सहित सवै विद्यार्थीहरु विदा पछि उपस्थित हुँदा अनिवार्य रुपमा क्याम्पसको परिचयपत्र र पोशाकमा उपस्थित हुनुपर्नेछ ।