हिउँदे विदा सम्बन्धी सूचना ।

२०७६ पौष १५ गते मङेगलबारका दिन तमु ल्होसारको उपलक्ष्यमा क्याम्पस विदा रहने र यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा व्यवस्था भए वमोजिम त्रिभुवन विश्वविद्यालय अन्र्तगत बार्षिक प्रणालीमा सञ्चाालित स्नातक तह (BBS, B.Ed., BA) का लागि पौष १६ गते बुधबार देखि माघ ३ गते शुक्रबार सम्म हिउँदे विदा हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । २०७६ माघ ५ गते आइतबारदेखि नियमित रुपमा कक्षा सञ्चालन हुनेछ ।
पुनश्चः
१. विद्यार्थी भर्ना, रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम तथा अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा क्याम्पस प्रशासन खुला रहनेछ ।
२. सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तहमा BBA र स्नातकोत्तर तहमा MBS कार्यक्रमतर्फ विदा तथा अन्य कार्यक्रमहरु सम्बन्धित कार्यक्रमको Academic Calender अनुसारनै हुनेछ ।