हार्दिक समवेदना

यस मध्यविन्दु बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्री सागर भुसाल मिति २०७२ मंसिर २५ गते शुक्रवारका दिन सवारी दुर्घटनामा परी २०७२।०९।११ गते शनिवारका दिन असामयिक निधन भएकाले हामी मर्माहत भएका छौं । यस दुःखद घडीमा दिवङ्गगत सागर भुसाल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त भुसाल परिवारमा शोकलाई शक्तिमा परिणत गर्ने साहस मिलोस भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं । र आज क्याम्पस शोक विदा रहने व्यहोरा ब्यहोरा समेत जानकारी गराइन्छ ।