हार्दिक निमन्त्रणा ।

यस क्याम्पसको विविध महत्वपूर्ण विषयहरूमा छलफल गर्नका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा क्याम्पस सभाको तेस्रो वैठकको आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा सम्पूर्ण सदस्यज्यूहरुकोे गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाँै ।
तपसिल
मितिः २०७२ बैशाख १२ गते, शनिवार ।
समयः दिनको ठीक ११ः०० वजे ।
स्थानः क्याम्पस भवन