स्नातक तह (1st & 2nd Year) तर्फ छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना।

 शैक्षिक वर्ष २०७५/२०७६ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम र दोस्रो बर्ष व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता तपसिल वमोजिमको मिति र समयमा हुने व्यहोरा जानकारी गराइन्छ । 
तपसिलः अन्तरवार्ता हुने मितिः– २०७५/१२/२२ गते शुक्रबार ।
समयः विहान ८ः३० वजेदेखि ।