स्नातक तह प्रथम र द्धितिय वर्षको छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम र द्धितिय वर्षमा अध्ययनरत व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायका विद्यार्थीहरुलाई यस वर्ष प्रदान गरिने गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि दरखास्त दिएका र अन्तरवार्तामा सामेल भएका विद्यार्थीहरु मध्य छात्रवृत्ति छनौट समितिले सिफारिस गरेका तपसिल बमोजिमका विद्यार्थीहरुलाई निम्नानुसारको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको व्यहोरा सम्बन्धित विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पूनश्चः नतिजा क्याम्पसको सूचना पाटीमा टासिएको छ।