स्नातक तह प्रथम बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह प्रथम बर्ष BA, B.Ed र BBS तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले २०७६ आषाढ १५ गते आइतवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।