स्नातक तह तेस्रो बर्षका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७६ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह तेस्रो बर्ष BBS, B.Ed. र BA तर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मिति २०७५ माघ २९ गते मङ्गलवार सम्म परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।