स्नातक तह चौथो बर्षका लागि छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७६/२०७७ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह व्यवस्थापन र शिक्षा सङ्काय चौथो वर्षमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई यस क्याम्पसद्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरुको अन्तरवार्ता तपसिल वमोजिमको मिति र समयमा हुने व्यहोरा जानकारी गराइन्छ । 
पुनश्चः अन्तरवार्तामा सहभागि नहुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छैन ।
तपसिल
अन्तरवार्ता हुने मितिः– २०७६/०९/०७ गते सोमवार।
समयः विहान १०ः०० वजे ।