सूचना ।

यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भएअनुसार मिति २०७२ मंसिर ६ गते आइतवार हरिवोधनी एकादशी को दिन स्थानिय विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा १२ को २०७२/०८/०८ गतेवाट संचालन हुने प्रथम आन्तरिक परीक्षाका लागि २०७२/०८/०७ गते परीक्षा तयारी विदा रहने ब्यहोरा जानकारी गराइन्छ ।