सूचना ।

२०७२ साल वैशाख १२ गते गते गएको विनाशकारी महाभुकम्पका कारणले नेपालको जनजजिवन अस्तब्यस्त भएको छ । विनासकारी भुकम्पको धक्का पछाडी पनि आउने क्रम जारी रहेकोले वैशाख १३ र १४ गते क्याम्पस विदा भनिएता पनि वैशाख १७ गते सम्म क्याम्पस विदा रहने ब्यहोरा जानकारी गराइन्छ । साथै वैशाख २० गतेदेखि नियमित रुपमा कक्षा संचालन हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।