सूचना ।

क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार भोली मिति २०७६ कार्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीको उपलक्ष्यमा स्थानीय विदा रहने र कार्तिक २४ गते आइतबार देखि नियमीत रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।