सूचना ।

यस क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार मिति २०७६ असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा क्याम्पस विदा तथा असोज ५ गते थारु समुदायको विशेष पर्व जितियाको अवसरमा स्थानीय विदा रहेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । असोज ६ गते सोमबार देखि नियमित रुपमा पठनपाठन हुनेछ ।