सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरद्धारा यस क्याम्पसमा कक्षा १२ को परीक्षा केन्द्र कायम भएकोहुँदा भोली मिति २०७५/०१/१४ गते शुक्रवार एक दिन मात्र स्नातक तह अन्तर्गत प्रथम र द्धितिय बर्षका सम्पूर्ण सङ्कायहरुको पठनपाठन बन्द हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।
पूनश्चः स्नातकोत्तर तह अन्तर्गत एम.बि.एस प्रथम सेमेष्टरका कक्षाहरु भने सन्ध्याकालिन सिफ्टमा नियमित रुपमा सञ्चालन हुनेछ ।