विषय– हार्दिक श्रद्धान्जली ।

यस क्याम्पसमा प्राध्यापनरत अति मिलनसार मित्र शिक्षण सहायक एवं क्याम्पस सभाका सदस्य सन्तोष न्यौपानेको मिति २०७० वैशाख १३ गते शुक्रवारको दिन मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन हुन पुगेकोले हामी अत्यन्त मर्माहत भएका छौ । यस दःुखद घडीमा स्व. सन्तोष न्यौपानेप्रति भावपुर्ण श्रद्धान्जली अर्पण  गर्दै शोक सन्तप्त परिवारजन एवं शुभचिन्तक सवैमा  शोकलाई शक्तिमा परिणत गर्ने साहस मिलोस भन्ने कामना सहित सम्पूर्ण क्याम्पस परिवारको तर्फवाट हार्दिक समवेदना ब्यक्त गर्दछौ ।
मिति २०७० वैशाख १५ गते शोक विदा रहने ब्यहोरा समेत जानकारी गराइन्छ ।

dessin a faire sur une coque de telephonephone case with lanyardelf bar bc5000elf bar vapehandyhulle umh盲ngenphone case with card holdertelefoonhoesjes met pasjeshoudersource

(मुक्तिराम पाण्डे )
क्याम्पस प्रमुख