विदा सम्वन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार यही फागुन १५ गते महाशिवरात्रिको दिन क्याम्पस विदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।