विदा सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा यस क्याम्पसको क्यालेण्डरमा उल्लेख भए वमोजिम मिति २०७० फाल्गुण ७ गते प्रजातन्त्र दिवसको दिन क्याम्पस विदा रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।