विदा सम्बन्धी सूचना ।

क्याम्पसको शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार मिति २०७६ फाल्गुन ९ गते शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा क्याम्पस विदा रहने र फाल्गुन ११ गते आइतबार देखि नियमित रुपमा पठनपाठन हुने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।