रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

यस क्याम्पसमा शैक्षिक बर्ष २०७६/०७७ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले त्रि.वि.मा नाम दर्ता (Registration) गर्नका लागि आवश्यक प्रकृया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
तपसिलः
ःफाराम भर्ने अन्तिम मितिः २०७६ पुस २९ गते मङ्गलबार ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।