रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा  यस क्याम्पसमा शैक्षिक वर्ष २०७५/०७६ मा +२ तह अन्तरगत कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration)गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा क्याम्पस प्रशासन जिम्मेवार हने छैन ।

ःफाराम भर्ने अन्तिम मितिः २०७५/०५/२९ गते शुक्रबार ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।