परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

उपर्युक्त सम्वन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुको सूचना अनुसार २०७४ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिन वर्षे तथा चार वर्षे स्नातक तह दोस्रो वर्ष शिक्षा,मानविकी र व्यावस्थापन संकाय तर्फको वार्षिक परीक्षाका लागि नियमित तथा आशिंक तर्फका विद्यार्थीहरुले सम्पूर्ण प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७४ बैशाख २६ गते मङ्गलबार ।