नियमित प्रशासनीक सेवा सम्बन्धी सूचना ।

विश्वभर फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको अवधीभर सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने नेपाल सरकार एवम् विश्वविद्यालयको निर्णयानुसार यस क्याम्पसमा समेत सम्पूर्ण पठनपाठन एवम् प्रशासनीक कार्यहरु बन्द गरिएकोमा यहि मिति २०७७/०३/०१ गते सोमबार देखि नियमित रुपमा विहान ६ः३० वजेदेखि ११ः०० वजेसम्म दैनिक प्रशासनीक कार्यहरुका लागि मात्र क्याम्पस खुला रहने व्यहोरा जानकारी गराइन्छ ।
पुनश्चः
१. अनलाइन प्लेटफर्म (MS Team, ZOOM) का माध्यामबाट क्याम्पसमा सञ्चालित सबै कार्यक्रम अन्तरगत सवै तह र बर्षका कक्षाहरु सञ्चालन भइरहेको व्यहोरा जानकारी गराउदै सवै विद्यार्थीहरुलाई उक्त कक्षाहरुमा जोड्दै/जाडीदै थप प्रभावकारी बनाउनका लागि सम्पूर्ण विद्यार्थी एवम् प्राध्यापकहरुमा अनुरोध गरिन्छ ।